प्रस्‍थान 24:1-2

प्रस्‍थान 24:1-2 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ, हारून, नादाब, अबीहू र सत्तरी जना इस्राएलका अगुवाहरू पर्वतमा मकहाँ आओ। अलिक टाढाबाट तिमीहरूले झुकेर मलाई पुज्‍नू। तँ मात्र मेरो छेउमा आउनू, अरूहरू मेरो नजिक नआऊन् अनि मानिसहरूले त पहाडमा खुट्टा पनि नटेकून्।”

प्रस्‍थान 24 पढ्नुहोस्