कलस्सी 3:13-14

कलस्सी 3:13-14 NCV

एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर। अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।

कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:13-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति