कलस्सीहरूलाई पावलको पत्र 3:13-14

कलस्सीहरूलाई पावलको पत्र 3:13-14 NERV

एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो। यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो।

कलस्सीहरूलाई पावलको पत्र 3:13-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति