भजनसंग्रह 51:7-9

भजनसंग्रह 51:7-9 NERV

विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्। मलाई खुशी पार्नुहोस्। बताउनुहोस् फेरि खुशी कसरी हुनु। तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्। मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्!

भजनसंग्रह 51 पढ्नुहोस्