मेरो पाप हटाइदिनुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र हिउँभन्दा सेतो हुनेछु। हर्ष र आनन्दका आवाजहरू म सुन्न पाऊँ र तपाईंले मलाई चुर-चुर पार्नुभएको भए पनि म फेरि हर्षित हुनेछु। मेरा पापदेखि आफ्ना आँखा बन्द गर्नुहोस् र ममा भएका सबै खराब कुराहरू मेटाउनुहोस्।
भजनसंग्रह 51 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 51:7-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू