हितोपदेशको पुस्तक 23:19-21

हितोपदेशको पुस्तक 23:19-21 NERV

मेरो छोरो, सुन र ज्ञानी बन! सधैँ सही बाटोमा हिँड्ने कुरा ख्याल गर। धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख। जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।