ए मेरो छोरो सुन्, बुद्धिमान् भई मैले आफ्नो जीवन कुन प्रकारले बिताउँदै छु भनी खुब राम्ररी सोच्। जँड्याहा वा घिचुवा मानिससित सम्बन्ध नराख। जँड्याहा र घिचुवा गरीब हुनेछन्। तिमी खाने र सुत्ने मात्र गर्छौ भने छिटै झुम्रो लाएर हिँड्नेछौ।
हितोपदेश 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 23:19-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू