हितोपदेशको पुस्तक 23:13-14

हितोपदेशको पुस्तक 23:13-14 NERV

आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन। यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ।