लूकाको सुसमाचार 2:4
लूकाको सुसमाचार 2:4 NERV
यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।