लूका 2:4
लूका 2:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्लूका 2:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्