अय्यूबको पुस्तक 28:20-21

अय्यूबको पुस्तक 28:20-21 NERV

“यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ? ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उड्ने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।