अय्यूब 28:20-21
अय्यूब 28:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तब बुद्धि कहाँबाट आउँछ? र समझशक्तिको मूल कहाँ छ? संसारको कुनै जीवित प्राणीले त्यो देख्न सक्दैन, आकाशको पक्षीबाट पनि त्यो लुकाइएको हुन्छ।
शेयर गर्नुहोस्
अय्यूब 28 पढ्नुहोस्अय्यूब 28:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसो भए बुद्धि कहाँबाट आउँछ, र समझशक्तिको बास कहाँ छ? त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्तमा राखिएको छ, अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।
शेयर गर्नुहोस्
अय्यूब 28 पढ्नुहोस्