अय्यूबको पुस्तक 27:3-4

अय्यूबको पुस्तक 27:3-4 NERV

तर जबसम्म जीवन म भित्र रहन्छ अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ। तब मेरो ओठहरूले परमेश्वरको विषयमा गल्ती कुराहरू भन्नेछैन, अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण कामहरू गर्न सक्तैन।