अय्यूब 27:3-4
अय्यूब 27:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जबसम्म मभित्र जीवन रहन्छ, र परमेश्वरको सास मेरा नाकमा रहन्छ, मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, मेरो जिब्रोले झूटो कुरा उच्चारण गर्नेछैन।
शेयर गर्नुहोस्
अय्यूब 27 पढ्नुहोस्अय्यूब 27:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो शरीरमा प्राण रहुञ्जेल, र परमेश्वरको सास मेरो नाकमा रहुञ्जेल, कुनै पनि असत्य वचन मेरो मुखबाट निस्कनेछैन, अनि मेरो जिब्रोले कुनै झूट बोल्नेछैन।
शेयर गर्नुहोस्
अय्यूब 27 पढ्नुहोस्अय्यूब 27:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जबसम्म मभित्र जीवन रहन्छ, र परमेश्वरको सास मेरा नाकमा रहन्छ, मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, मेरो जिब्रोले झूटो कुरा उच्चारण गर्नेछैन।
शेयर गर्नुहोस्
अय्यूब 27 पढ्नुहोस्