यर्मियाको पुस्तक 31:2-4

यर्मियाको पुस्तक 31:2-4 NERV

परमप्रभुले यी कुराहरू भन्नुभयो: “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन्, तिनीहरूले मरुभूमिमा पनि विश्राम पाउँनेछन् अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।” टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें, जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई, मेरो विश्वासयोग्यता कायम राखेको छु। हे कुमारी इस्राएल! म तिमीलाई पुन:र्निर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैंजडी उठाउने छौ, अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।