परमप्रभु यसो भन्नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले उजाड़-भूमिमा निगाह प्राप्त गर्नेछन्। म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।” परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु। म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्। तँ फेरि आफ्ना खैँजड़ी लिएर आनन्द मनाउनेहरूका साथ नाचमा तँ निस्कनेछस्।
यर्मिया 31 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 31
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 31:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू