तर दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा उसले लडाँई जित्यो। याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्। आफ्ना बाबुका परमेश्वरबाट उसले शक्ति पाउनेछ।
उत्पत्तिको पुस्तक 49 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्तिको पुस्तक 49:24-25
6 दिनहरू
मरुभूमि, जसमा येशूका प्रत्येक अनुयायीले अनिवार्य रूपमा आफूलाई भेट्टाउनेछन्, सधैं खराब हुँदैन। यो परमेश्वरसँग अत्यन्त निकटता अनुभव गर्ने र हाम्रो जीवनमा उहाँको उद्देश्यहरू अझ स्पष्ट रूपमा बुझ्न सकिने ठाउँ हुन सक्छ । यस योजनाले तपाईंको मरुभूमि समयको अद्भुतताको अनुभव गर्न तपाईंका आँखा खोल्ने आशा गर्दछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू