उत्पत्तिको पुस्तक 35:22

उत्पत्तिको पुस्तक 35:22 NERV

इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए। याकूब (इस्राएल) का बाह्र जना छोराहरू थिए।