उत्पत्ति 35:22
उत्पत्ति 35:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएल त्यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्हासँग सुते, र इस्राएलले यो कुरा सुने।
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्उत्पत्ति 35:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएल त्यस प्रान्तमा रहेकै बेला रूबेन आफ्ना बुबाकी उपपत्नी बिल्हासित सुते; अनि इस्राएलले यसको बारेमा सुने। याकोबका बाह्र छोराहरू थिए
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्