रोमी 8:1-3

रोमी 8:1-3 सरल नेपाली

परमेश्‍वरले ख्रीष्‍टमा भरोसा राख्‍नेहरूलाई दोषी ठहराउनुहुन्‍न। व्यवस्थाले मेरो पाप चिनाएर मलाई मृत्‍युदण्‍डको दोषी ठहराए तापनि ख्रीष्‍ट येशूमा भएको नयाँ जीवन दिने आत्‍माको शक्तिले यसबाट मलाई छुटकारा दिएको छ। मानिसको कमजोर शारीरिक स्‍वभावले गर्दा व्यवस्था पालन गरेर हुन नसक्‍ने कुरा परमेश्‍वर आफैंले गर्नुभयो। परमेश्‍वरले आफ्‍नै पुत्रलाई पठाउनुभयो। पुत्रचाहिँ पापी मानिसको जस्‍तै शारीरिक स्‍वभाव लिएर जन्‍म लिनुभयो अनि मानिसको पापको निम्‍ति उहाँलाई दण्‍ड दिइयो र उहाँको शरीरद्वारा पापको शक्ति नष्‍ट गर्नुभयो।

रोमी 8 पढ्नुहोस्

रोमी 8:1-3 को लागि पद छवि

रोमी 8:1-3 - परमेश्‍वरले ख्रीष्‍टमा भरोसा राख्‍नेहरूलाई दोषी ठहराउनुहुन्‍न। व्यवस्थाले मेरो पाप चिनाएर मलाई मृत्‍युदण्‍डको दोषी ठहराए तापनि ख्रीष्‍ट येशूमा भएको नयाँ जीवन दिने आत्‍माको शक्तिले यसबाट मलाई छुटकारा दिएको छ। मानिसको कमजोर शारीरिक स्‍वभावले गर्दा व्यवस्था पालन गरेर हुन नसक्‍ने कुरा परमेश्‍वर आफैंले गर्नुभयो। परमेश्‍वरले आफ्‍नै पुत्रलाई पठाउनुभयो। पुत्रचाहिँ पापी मानिसको जस्‍तै शारीरिक स्‍वभाव लिएर जन्‍म लिनुभयो अनि मानिसको पापको निम्‍ति उहाँलाई दण्‍ड दिइयो र उहाँको शरीरद्वारा पापको शक्ति नष्‍ट गर्नुभयो।