रोमी 7:18-19

रोमी 7:18-19 सरल नेपाली

कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्‍वभाव हो किनभने असल काम गर्ने इच्‍छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्‍तिनँ। मैले इच्‍छा गरेको असल काम म गर्दिनँ; तर उल्‍टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्‍छु।

रोमी 7 पढ्नुहोस्