रोमी 15:20-21

रोमी 15:20-21 सरल नेपाली

अरूले सुरु गरेको जगमा घर बनाएझैँ अरूले प्रचार गर्न थालेको ठाउँमा म प्रचार गर्न चाहन्‍नँ। ख्रीष्‍टलाई सुन्‍दै नसुनेको र अरूले प्रचारै नगरेको ठाउँमा मात्र सुसमाचार प्रचार गर्न मलाई मन लाग्‍छ। यसै गरी धर्मशास्‍त्रले पनि भन्‍छ, “उहाँका बारेमा नभनिएकाहरूले उहाँलाई देख्‍नेछन् अनि उहाँका बारेमा नसुनेकाहरूले उहाँलाई बुझ्‍नेछन्।”

रोमी 15 पढ्नुहोस्