रोमी 15:20-21

रोमी 15:20-21 NNRV

अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्‍टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्‍कट इच्‍छा मैले राखेको छु, जस्‍तै यसो लेखिएको छ, “उहाँको विषयमा जसलाई कहिल्‍यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्‍नेछन्, र उहाँको विषयमा जसले कहिल्‍यै सुनेका छैनन्‌ तिनीहरूले बुझ्‍नेछन्‌।”