प्रकाश 7:16-17

प्रकाश 7:16-17 सरल नेपाली

उनीहरू अबदेखि कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्। घामले वा कुनै चर्को तापले उनीहरूलाई पोल्‍नेछैन किनभने सिंहासनको बीचमा हुनुहुने थुमाले नै उनीहरूको गोठालो भएर रक्षा गर्नुहुनेछ। उहाँले उनीहरूलाई जीवनको पानीका मूलमा डोर्‍याएर लानुहुनेछ। अनि परमेश्‍वरले नै उनीहरूका आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ।”

प्रकाश 7 पढ्नुहोस्