भजनसंग्रह 94:20-23

भजनसंग्रह 94:20-23 सरल नेपाली

भ्रष्‍ट न्‍यायकर्ताहरू, जसले अन्‍यायलाई न्‍याय बनाउँदछन्, जसले असल मानिसहरूका विरुद्धमा जाल गर्छन् र निर्दोषीलाई प्राण दण्‍ड दिँदछन्, तिनीहरूसँग तपाईंको कुनै सरोकार छैन। तर परमप्रभुले मलाई बचाउनुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो रक्षा गर्नुहुन्‍छ। परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना दुष्‍टताको लागि दण्‍ड दिनुहुनेछ, आफ्‍ना पापको लागि तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ। परमप्रभु हाम्रा परमेश्‍वरले, तिनीहरूलाई नाश गर्नुहुनेछ।

भजनसंग्रह 94 पढ्नुहोस्