हे राजाहरू हो! के तिमीहरूले साँचो निसाफ कहिल्यै दिँदछौ? के तिमीहरूले निष्कपटसाथ सबै मानिसको न्याय गर्दछौ? होइन, तिमीहरूले सक्दो दुष्कर्म मात्रै सोचिरहन्छौ र देशमा हिँसाका उपद्रवहरू गर्दछौ।
भजनसंग्रह 58 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 58:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू