भजनसंग्रह 58:1-2
भजनसंग्रह 58:1-2 पवित्र बाइबल (NERV)
हे न्यायकर्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ। होइन, तिमीहरू दुष्ट्याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।
भजनसंग्रह 58:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे शासकहरू हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूलाई समान रूपमा न्याय गर्छौ? होइन, तिमीहरू हृदयमा अन्याय रच्दछौ; र पृथ्वीमा तिमीहरूका आफ्ना हातले हिंसाका काम गर्छन्।
भजनसंग्रह 58:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे राजाहरू हो! के तिमीहरूले साँचो निसाफ कहिल्यै दिँदछौ? के तिमीहरूले निष्कपटसाथ सबै मानिसको न्याय गर्दछौ? होइन, तिमीहरूले सक्दो दुष्कर्म मात्रै सोचिरहन्छौ र देशमा हिँसाका उपद्रवहरू गर्दछौ।
भजनसंग्रह 58:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे शासक हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूका बीचमा ठीक-ठीक न्याय गर्दछौ? होइन, तिमीहरू त हृदयभित्र खराब युक्ति रच्तछौ, र तिमीहरूका हातले पृथ्वीमा हिंसाका काम गर्दछन्।