भजनसंग्रह 30:1-2

भजनसंग्रह 30:1-2 सरल नेपाली

हे परमप्रभु! म तपाईंको प्रशंसा गर्छु किनभने तपाईंले मलाई बचाउनुभयो र मेरा शत्रुहरूलाई हाँसो उडाउन दिनुभएन। हे परमप्रभु! मेरा परमेश्‍वर! मैले तपाईंलाई सहायताको निम्‍ति पुकारें र तपाईंले मलाई निको पार्नुभयो।

भजनसंग्रह 30 पढ्नुहोस्