भजनसंग्रह 19:9-10

भजनसंग्रह 19:9-10 सरल नेपाली

परमप्रभुको भय मान्‍नु असल छ र सदाकालको निम्‍ति स्‍थिर रहनेछ। परमप्रभुका निसाफहरू न्‍यायपूर्ण छन् र सधैँ न्‍यायसङ्गत हुन्‍छन्। निखुर सुनभन्दा धेरै चाहना गर्ने लायकका छन्, सबैभन्दा शुद्ध महभन्दा पनि मीठा छन्।

भजनसंग्रह 19 पढ्नुहोस्