त्यो बिहानै निस्केको हर्षित दुलहाजस्तै निस्कन्छ। दौडमा दगुर्ने उत्सुक मानिसजस्तो त्यो निस्कन्छ। आकाश पार गरी त्यो अर्को कुनामा पुग्दछ र त्यसको तापदेखि कोही पनि लुक्न सक्दैन। परमप्रभुको व्यवस्था सिद्ध छ; त्यसले नयाँ बल दिन्छ। परमप्रभुका आज्ञाहरू विश्वासयोग्य छन्, त्यसले बुद्धि नभएकालाई बुद्धि दिन्छ।
भजनसंग्रह 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 19:5-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू