भजनसंग्रह 139:7-10

भजनसंग्रह 139:7-10 सरल नेपाली

तपाईंदेखि भागेर म कहाँ जान सक्‍छु र? तपाईंको उपस्‍थितिबाट म कहाँ टाढा हुन सक्‍छु र? म उँभो स्‍वर्गमा गएँ भने, त्‍यहाँ तपाईं हुनुहुन्‍छ; म मृत्‍यु-लोकमा उत्रें भने त्‍यहाँ तपाईं हुनुहुन्‍छ। पूर्वमा धेरै टाढासम्‍म उडी गएँ भने, वा पश्‍चिममा टाढाभन्दा टाढामा गई बास गरें भने, मलाई डोर्‍याउन भनी तपाईं त्‍यहाँ हुनुहुन्‍छ, मलाई सहायता दिन भनी तपाईं त्‍यहाँ पनि हुनुहुन्‍छ

भजनसंग्रह 139 पढ्नुहोस्