भजनसंग्रह 138:6-8

भजनसंग्रह 138:6-8 सरल नेपाली

तपाईं यति उच्‍च हुनुहुन्‍छ र पनि तपाईंले साना-तिनाहरूको वास्‍ता गर्नुहुन्‍छ र घमण्‍डीहरू तपाईंदेखि लुक्‍न सक्‍दैनन्। कष्‍टले मलाई घेरिराखेको बेलामा तपाईंले मलाई कुशल राख्‍नुहुन्‍छ, तपाईंले मेरा रिसाएका शत्रुहरूको विरोध गर्नुहुन्‍छ र आफ्‍नो शक्तिले मलाई बचाउनुहुन्‍छ। आफूले प्रतिज्ञा गर्नुभएको सबै थोक तपाईंले पूरा गर्नुहुनेछ, परमप्रभु, तपाईंको प्रेम अमर छ। आफूले सुरु गर्नुभएको काम पूरा गर्नुहोस्।

भजनसंग्रह 138 पढ्नुहोस्