भजनसंग्रह 138:4-5

भजनसंग्रह 138:4-5 सरल नेपाली

हे परमप्रभु, संसारका सबै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन् किनभने तिनीहरूले तपाईंका प्रतिज्ञाहरू सुनेका छन्। तपाईंले गर्नुभएको काम र तपाईंको महान् गौरवबारे तिनीहरूले गीत गाउनेछन्।

भजनसंग्रह 138 पढ्नुहोस्