भजनसंग्रह 138:4-5
भजनसंग्रह 138:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको मुखका वचन सुन्दा, हे परमप्रभु, पृथ्वीका समस्त राजाहरूले तपाईंको प्रशंसा गरून्। तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्, किनकि परमप्रभुको महिमा महान् छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 138 पढ्नुहोस्भजनसंग्रह 138:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्। तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 138 पढ्नुहोस्