भजनसंग्रह 136:7-9

भजनसंग्रह 136:7-9 सरल नेपाली

उहाँले घाम र जून बनाउनुभयो; उहाँको प्रेम अमर छ। घाम दिउँसो राज्‍य गर्न बनाउनुभयो; उहाँको प्रेम अमर छ। जून र ताराहरू राती राज्‍य गर्न बनाउनुभयो; उहाँको प्रेम अमर छ।

भजनसंग्रह 136 पढ्नुहोस्