भजनसंग्रह 136:7-9
भजनसंग्रह 136:7-9 NNRV
उहाँले ठूला-ठूला ज्योतिहरू बनाउनुभयो: उहाँको प्रेम सदाकाल रहिरहन्छ। उहाँले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले रातमा प्रभुत्व गर्नलाई चन्द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।

