भजनसंग्रह 129:5-8

भजनसंग्रह 129:5-8 सरल नेपाली

सियोनलाई घृणा गर्ने सबै जना हारेर भागून्! तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्, जो बढ्‍नुअघि नै ओइलाइहाल्‍छ। कसैले त्‍यसलाई बटुलेर वा मुठा बाँधी लैजान सक्‍दैन। त्‍यहाँबाट हिँड्‍ने कसैले तिनीहरूलाई यसो भन्‍नेछैनन्: “परमप्रभुले तिमीलाई आशिष् देऊन्! परमप्रभुको नाममा हामी तिमीलाई आशिष् दिँदछौं।”

भजनसंग्रह 129 पढ्नुहोस्