भजनसंग्रह 129:5-8

भजनसंग्रह 129:5-8 NNRV

सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्‌, र हटेर जाऊन्‌। तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्‌, जो बढ्‌न अघि नै ओइलाइहाल्‍छ, र जसबाट घाँस काट्‌नेले एक मुट्ठी काट्‌न सक्‍दैन, र बिटा बाँध्‍नेले एक अँगालो पनि भर्न सक्‍दैन। त्‍यताबाट भएर जानेहरूले कदाचित्‌ नभनून्‌, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्‌! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्‍छौं।”