भजनसंग्रह 129:1-4

भजनसंग्रह 129:1-4 सरल नेपाली

हे इस्राएल, तिमी युवा छँदादेखि अहिलेसम्‍म तिम्रा शत्रुहरूले कसरी तिमीलाई सताए, सो बयान गर। “म युवा छँदैदेखि मलाई मेरा शत्रुहरूले निठुर भएर सताए, तर तिनीहरूले कहिल्‍यै मलाई जित्‍न सकेनन्। तिनीहरूले मेरा ढाडमा गहिरा चोटहरू पारे र त्‍यसलाई जोतेको खेतबारीजस्‍तो बनाए। तर परमप्रभु धर्मी हुनुहुन्‍छ र उहाँले मलाई दासत्‍वबाट मुक्त गर्नुभएको छ।”

भजनसंग्रह 129 पढ्नुहोस्