परमप्रभुको स्तुति गर! परमप्रभुलाई आदर दिने र उहाँको आज्ञा मान्न आनन्द मनाउने मानिस साँच्चै खुसी हो। असल मानिसका छोरा-छोरीहरू देशमा शक्तिशाली हुन्छन्, उसका सन्तानले आशिष् पाउँछन्। उसका घर-परिवारले धन-सम्पत्ति कमाउँछन् र सधैँ उसको फलिफाप हुनेछ। असल मानिसको लागि र जो कृपालु, दयालु र धर्मी छन्, तिनीहरूको लागि अन्धकारमा ज्योति चम्कन्छ।
भजनसंग्रह 112 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 112:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू