भजनसंग्रह 101:1-4

भजनसंग्रह 101:1-4 सरल नेपाली

मेरो भजन भक्ति र न्‍यायका विषयमा छ र तपाईंको निम्‍ति म गाउँदछु, हे परमप्रभु! मेरा चालचलन निष्‍कलङ्क हुनेछन्‌, कहिले तपाईं मकहाँ आउनुहुनेछ? म आफ्‍नो घरमा पवित्र जीवन बिताउनेछु, म खराबीलाई कहिल्‍यै सहनेछैनँ, परमेश्‍वरदेखि तर्की जानेहरूका काम म घृणा गर्दछु। तिनीहरूसँग मेरो केही सरोकार छैन। म बेइमान हुनेछैनँ र दुष्‍टसँग केही सम्‍बन्‍ध राख्‍नेछैनँ।

भजनसंग्रह 101 पढ्नुहोस्