हितोपदेश 26:3-4

हितोपदेश 26:3-4 सरल नेपाली

घोडालाई कोर्रा, गधालाई करेली र मूर्खको पिठमा लाठी लाउनुपर्छ। मूर्खलाई त्‍यसको मूर्ख प्रश्‍नको जवाफ नदेऊ। त्‍यसो गर्ने त्‍यो प्रश्‍न सोध्‍नेजस्‍तै मूर्ख हो।

हितोपदेश 26 पढ्नुहोस्