हितोपदेश 26:3-4

हितोपदेश 26:3-4 NNRV

घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी! मूर्खलाई त्‍यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्‍योजस्‍तै हुनेछस्‌।