हितोपदेश 26:3-4
हितोपदेश 26:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी! मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्हितोपदेश 26:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
घोडाको लागि कोर्रा, गधाको लागि लगाम, र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ! मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्हितोपदेश 26:3-5 पवित्र बाइबल (NERV)
जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबुमा आउँछ। मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ। एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्