हितोपदेश 24:13-14

हितोपदेश 24:13-14 सरल नेपाली

ए छोरा, मह खाने गर्‌, त्‍यो असल कुरा हो। जसरी चाकाको मह जिब्रोलाई मीठो लाग्‍छ, त्‍यसरी नै बुद्धि प्राणको निम्‍ति असल हो। बुद्धि प्राप्‍त गर्‌ र तेरो भविष्‍य उज्‍यालो हुनेछ।

हितोपदेश 24 पढ्नुहोस्