हितोपदेश 24:13-14

हितोपदेश 24:13-14 NNRV

हे मेरो छोरा, मह खा, किनभने त्‍यो असल हुन्‍छ, चाकाबाटको महको स्‍वाद तँलाई गुलियो हुन्‍छ। यो पनि याद राख्‌ कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ। यसलाई तैंले प्राप्‍त गरिस्‌ भने, तेरो भविष्‍यको लागि आशा छ, र तेरो आशा व्‍यर्थै जानेछैन।