बुबाका कुरा सुन, जसले तिमीलाई जीवन दिए। तिम्री आमा बुढी हुँदा उनको गुण मान। सत्य, बुद्धि, ज्ञान र समझशक्ति किन, ती किन्ने लायकका बस्तु हुन्; तर तिनलाई नबेच। धर्मी मानिसका बुबा रमाउनेछन्। बुद्धिमान् छोरामा गर्व गर्न सकिन्छ। आफ्ना आमा-बुबालाई गर्व गर्ने कारण बन, आफ्नी आमालाई त्यसमा रमाहट गर्न देऊ।
हितोपदेश 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 23:22-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू