हितोपदेश 23:13-14

हितोपदेश 23:13-14 सरल नेपाली

बालकहरूलाई अनुशासन गर्न आनाकानी नगर। उचित दण्‍डले तिनीहरू मर्दैनन्। वास्‍तवमा त्‍यस्‍तो अनुशासनले तिनीहरूको प्राणको रक्षा गर्छ।

हितोपदेश 23 पढ्नुहोस्