हितोपदेश 22:7-8

हितोपदेश 22:7-8 सरल नेपाली

गरीबहरू धनीको दास बन्‍दछन्, ऋण लिने ऋण दिनेको दास बन्‍दछ। अन्‍यायको बिउ छर्नेले विनाश बटुल्‍छ र अरूहरूमाथि त्‍यसले गरेको अत्‍याचार बन्‍द हुँदछ।

हितोपदेश 22 पढ्नुहोस्