हितोपदेश 22:7-8
हितोपदेश 22:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। दुष्टता रोप्नेले सङ्कष्टको कटनी गर्छ, र त्यसको झोँकको लट्ठी नष्ट हुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्हितोपदेश 22:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्